आधिकारिक ट्रेड यूनियनको प्रमाणपत्रका लागि आवश्यक पर्ने कागजातहरु

  • निवेदन
  • मान्यता अवधि प्राप्त यूनियनको प्रमाणपत्रको प्रतिलिपी
  • आधिकारिक ट्रेड यूनियनको प्रमाणपत्रको लागि कार्य समितिको निर्णयको प्रतिलिपी

ट्रेड यूनियनको प्रमाणपत्रको प्रतिलिपि माग गर्दा आवश्यक पर्ने कागजातहरु

  • निवेदन
  • रु १५० राजश्व दाखिला गरेको सक्कलै भौचर (राजश्व शिर्षक १४२२९)
  • ट्रेड यूनियनको प्रमाणपत्रको प्रतिलिपि (छाँया प्रति) माग गर्ने सम्बन्धी कार्य समितिको निर्णयको प्रतिलिपी

ट्रेड यूनियनको प्रमाणपत्रको प्रतिलिपि (छाँया प्रति) माग गर्दा आवश्यक पर्ने कागजातहरु

  • निवेदन
  • ट्रेड यूनियनको प्रमाणपत्रको प्रतिलिपि (छाँया प्रति) माग गर्ने सम्बन्धी कार्य समितिको निर्णयको प्रतिलिपी

ट्रेड यूनियनको नाम परिवर्तन गर्दा आवश्यक पर्ने कागजातहरु​​​​​​​

  • ​​​​​​​निवेदन
  • अख्तियारनामा
  • विधान बमोजिम यूनियनको नाम परिवर्तन गर्ने निर्णयको प्रतिलिपी
  • ​​​​​​​नयाँ विधान ३ प्रति

ट्रेड यूनियनको विधान संशोधन गर्दा आवश्यक पर्ने कागजातहरु

  • ​​​​​​​निवेदन
  • अख्तियारनामा
  • विधान बमोजिम विधान संशोधन गर्ने निर्णयको प्रतिलिपी
  • ​​​​​​​विधान ३ प्रति