प्रतिष्ठानस्तरको ट्रेड युनियन नविकरण प्रकृया

ट्रेड युनियन नविकरणः

प्रतिष्ठानस्तरको ट्रेड युनियन नविकरण गर्दा देहायका कागजातहरु आवश्यक पर्दछ।

** नोटः यी कागजातहरु नपुगी निवदेन दर्ता गरिने छैन साथै यी व्यवस्थित रुपमा मिलाएर फाइलमा राखि पेश गर्नुपर्नेछ।