श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सीपयुक्त र उत्पादनशिल मानव संसाधनको विकास गरी विभेदरहित, सुरक्षित, मर्यादित रोजगारीका अवसर सिर्जना, श्रमिकको हकहितको रक्षा गर्दै असल श्रम सम्बन्धको विकास, बालश्रमको निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक विकासमा सघाउ पुर् याउने।